Biratnagar, Morang, Nepal

राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशासनका लागि प्राज्ञिकले चितवनमा दशौँ राष्ट्रिय अधिवेशन गर्दै, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुने

२८ फागुन २०८१, बुधवार

चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । परिषद्ले बुधबार नेपाल पत्रकार महासंघक...

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved