2026-09-14 19:28:17
विराटनगर २ मा अवस्थित सेन्ट मेरिज प्लसटुले कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुलाई दिक्षित तथा विदाई गरेको छ । प्लसटुले एक कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई विदाई गरेको हो । विराटनगर २ मा अवस्थित सेन्ट मेरिज स्कुलले विराटनगरमा छात्राहरुलाई मात्र अध्ययन अध्यापन गराउँदै आईरहेको छ । कक्षा ११ र कक्षा १२ तर्फ व्यवस्थापन, विज्ञान र कम्प्युटर विज्ञानको अध्यापन गराउँदै आईरहेको प्लसटुमा हाल २ सय भन्दा बढि छात्राहरु अध्ययनरत गरेका छन् ।&...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved