2026-09-14 19:28:25
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-३ मंगलहाटस्थित ग्रामथान मन्टेश्वरी स्कुलले चौथो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। शुक्रबार विद्यालय प्राङ्गणमा विशेष कार्यक्रमकाे आयाेजना गरि वार्षिकोत्सब मनाएकाे हाे । कार्यक्रममा प्ले-ग्रुपदेखि कक्षा २ सम्म अध्ययनरत करिब १०० जना साना बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेका नानीबाबुहरूले विभिन्न बालगीत र आकर्षक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेर उपस्थित सब...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved