2026-09-14 19:29:30
ग्रीनल्यान्ड कलेजले यस वर्षको कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हात पारेको छ । कुल ६७० जना विद्यार्थी परीक्षामा सहभागी हुँदा ९५.९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कलेजका अनुसार सबैभन्दा उच्च जीपीए ३.९२ रहेको छ । त्यस्तै, २६ जना विद्यार्थीले A+ ग्रेड ल्याएका छन् भने २३० जनाले A, २७७ जनाले B+, १०३ जनाले B र ७ जनाले C+ ग्रेड प्राप्त गरेका छन् ।न्यून संख्यामा मात्र विधार्थीले NG ग्रेड ल्याएका छन । कलेज प्रशासनले यो नतिजाला...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved