2026-07-31 02:15:24
विराटनगर, बैशाख ७ — राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनको प्रेरणामा विराटनगर जेसीजले एउटा महत्वपूर्ण र सार्थक कदम चालेको छ। डा. पुनको जीवनदृष्टिको अनुसरण गर्दै जेसीजले रु १५,०००/- बराबरको पुस्तक खरिद गरेर शिक्षा र नवपर्वतनको यात्रामा नयाँ मोड थपेको छ। डा. महावीर पुनले कार्यक्रमको प्रमुख अतिथिका रूपमा आफ्नो उपस्थिति जनाउँदै युवाहरूलाई सिर्जनात्मक सोच र समाजको विकासमा योगदान पुर्याउन प्रेरित गर्नुभयो । उहाँले भन्नुभयो, &qu...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved