2026-05-01 06:27:14
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलका सात विद्यार्थीसहित दश जनाको टोली स्पेन जाने भएको छ । स्पेनको वार्सिलोनामा जेठ २९ देखि ३१ गतेसम्म (१२ जुन देखि १४ सम्म ) हुने युरोप मोडल संयुक्त राष्ट्रसंघको सभामा भाग लिन एभरेष्टका विद्यार्थीहरु जाने भएका हुन् । संयुक्त राष्ट्रसंघको नमुना अभ्यास विद्यालयमा गरेका एभरेष्टका विद्यार्थीहरुले यस अघि भियतनाममा समेत यस्तै सभामा भाग लिएर फर्किएका थिए । त्यस्तै युरोपियन मोडलको नमुना सभाम...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved