2026-08-01 05:34:21
विराटनगर । मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरेर ज्वाईं फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकमा आफ्नै घरभित्र शनिबार बिहान ६० वर्षीय चन्द्रबहादुर तामाङको बीभत्स शव फेला थियो । हत्या गरिएको अवस्थामा बिहान ७ः२० बजेतिर शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा चन्द्रबहादुरको शव फेला परेको हो ।...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved