2026-08-01 05:39:26
विराटनगर — विराटनगरसहित मोरङ र सुनसरीका चार स्थानीय तहलाई वर्षेनी डुबान र कटानबाट जोगाउन प्रस्ताव गरिएको केशलिया कोरिडोर निर्माणको तयारी तीव्र भएको छ। संघीय सरकारले आगामी आर्थिक वर्षका लागि १५ करोड रुपैयाँ विनियोजन गरेसँगै प्रदेश सरकारले पनि १५ करोड थप गर्ने तयारी गरेको छ। केशलिया खोलाको बाढीले प्रभावित बनाउँदै आएका विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका (मोरङ), बर्जु गाउँपालिका र दुहबी नगरपालिका (सुनसरी) लाई सुरक्षित बनाउने लक्ष्यस...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved