2026-07-30 02:18:25
विराटनगर : अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतामा आधारित सहयोग सामग्री वितरण गरिएको छ । विराटनगर केन्द्रित ‘सामर्थ्य समाज’ले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका-४ को आर्थिक सहयोगमा वडाभित्रका अपाङ्गता भएका व्यक्तिलाई सामग्री हस्तान्तरण गरेको हो । १७ वर्षदेखि अपाङ्गताको क्षेत्रमा क्रियाशील संस्थाले लाभग्राहीको अवस्था र आवश्यकता पहिचान गरी सामग्री उपलब्ध गराएको जनाएको छ । कार्यक्रम विराटनगर-४ स्थित आधारभ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved