2026-09-13 04:12:10
विराटनगर - यस वर्षको खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार शम्भू पोखरेललाई प्रदान गरिएको छ । पीताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठानले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पोखरेललाई ११ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरे । पुरस्कार प्रदान गर्दै मन्त्री शेर्पाले पत्रकारितालाई समाजको ऐनाका रूपमा व्याख्या गर्दै जनसरोकारका विषयलाई तथ्य र प्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved