2026-06-15 00:42:47
विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रोट्र्याक्ट क्लब अफ विराटनगर सेन्ट्रलले स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले विराट नर्सिङ होमसँग समझदारीपत्र (MoU) हस्ताक्षर गरेको छ। रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ अन्तर्गत आयोजित उक्त कार्यक्रममा रोट्र्याक्ट क्लब अफ विराटनगर सेन्ट्रल र विराट नर्सिङ होमबीच औपचारिक रूपमा सम्झौता भएको हो। सम्झौतापछि रोटरी तथा रोट्र्याक्टसँग आबद्ध सदस्यहरूले विराट नर्सिङ होममा विभिन्न स्वास्थ्य सेवाहरूमा...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved