2026-11-27 04:50:09
विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सर विरुद्ध सचेतना जगाउने उदेश्यले लियो जिल्ला परिषद ३२५ सीको आयोजना तथा नोबेल मेडिकल कलेज क्यान्सर अस्पताल संगको सगको सहकार्यमा विराटनगर रन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नोबेल क्यान्सर अस्पताल विराटनगर देखि शहिद रंगशाला सम्मको ५ किलोमीटर दुरिमा रन आयोजना भएको थियो । जसमा केनियाली धावक जुलियस म्युनिकी वाहोमले प्रथम स्थान हासिल गरे भने दोश्रो स्थानमा यम राज खत्री भए भने तेस्र...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved