2026-07-30 02:17:39
विराटनगर जुनियर जेसीजको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म सेन्ट मेरिज विद्यालय विराटनगरमा तीनदिने ‘Knitting and Crocheting Workshop’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य निरुपित उपाध्यक्ष आरोग्य कोइरालाले दिनुभएको थियो भने अध्यक्ष आयुषा खातीवडाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो त्यस्तै, कार्यकारिणी उपाध्यक्ष&...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved