2026-07-30 02:21:16
विराटनगर जूनियर जेसीजको अध्यक्षमा आयुषा खतिवडा निर्विरोध निर्वाचित भएकी छिन्। सोमबार विराटनगर स्थित जेसीज भवनमा भएको निर्वाचन प्रक्रियाबाट खतिवडा लगायतको टिम निर्वाचित भएको हो । उक्त निर्वाचन कार्यक्रममा विराटनगर जूनियर जेसीजका संस्थापक अध्यक्ष डा संदेश दास श्रेष्ठ, बिराटनगर जूनियर जेसीज वर्ष २०२४ का अध्यक्ष गौरव कर्ण, बिराटनगर जेसीजका वर्तमान अध्यक्ष जेसी प्रितेश राज दाहाल, बिराटनगर जेसीज बोर्ड अफ ट्रस्टका अध्यक...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved